फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-२१
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०३।२० गते अं. १३;१० बजेको
समयमा जि.रौतहट बृन्दावन न.पा.७ धमौराटोल बस्ने दुखल मियाको छोरा अं. वर्ष ५५ को
जवाहिर मिया र ऐ.ऐ. बस्ने बिमल राय यादवको छोरा वर्ष अं. ५५ को महेन्द्र राउत
गोवार विभिन्न मुद्दाको फरार प्रतिवादी रहेको खोज तलास गर्ने क्रम्मा प्रहरी चौकी हर्षाहा
रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी
ई.प्र.का. गरुडा तर्फ पठाईएको ।