फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-२९
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०३।२८ गते अं. १७:३० बजेको समयमा जिल्ला रौतहट बृन्दावन न.पा.३ बिश्रामपुर
स्थित प्रहरी चौकी विश्रामपुर रौतहटबाट खटिगएको प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती
टोलीले बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी ऐ. वडा नं २ धनगढीं टोल बस्ने सोनालाल
पटेलको छोरा अं. बर्ष ४०/४५ को दिपेन्द्र पटेललाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी ई.प्र.का.गरुडा तर्फ पठाईएको
।