फरार प्रतिवादी पक्राउ
२०८०-०४-१५
- A
- A-
- A+
मिति २०८०।०४। १४ गते
अ. १४:०० बजेको समयमा जि. सप्तरी बिष्णुपुर गा.पा. ४ बस्ने बिरेन्द्र भन्ने उमेश
कुमार साह कुटपिट अंगभंग मुद्दा शिर्षक, लागत नं. ३०९८, जरिवाना रू. १,०००/-, ऐ.ऐ.
बस्ने मंगल साह कुटपिट अंगभंग मुद्दा शिर्षक, लागत नं. ३०९८, जरिवाना रू. १,०००/-
र ऐ.ऐ. बस्ने अनिरुद्र भन्ने ढपी साह कुटपिट अंगभंग मुद्दा शिर्षक, लागत नं. ३०९८,
जरिवाना रू. १,०००/- रहेका फरार प्रतिवादीहरुलाई ई.प्र.का.बिष्णुपुर सप्तरीबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले बिष्णुपुर गा.पा. ४ स्थितबाट पक्राउ गरी आवश्यक
कार्वाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा पठाईएको ।