स्रोत नखुलेको रकम सहित तिन जना मनिसहरु पक्राउ
२०८०-०४-१७
- A
- A-
- A+
सिरहा, मिति २०८०।०४।१५ गते अ.२२:०० बजे जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. १ स्थितमा ई.प्र.का. बिष्णुपुर सिरहाको चेकपोईन्टमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा धनगढीमाई न.पा. १ छपराडी बस्ने अ. वर्ष ४० को सुरेन्द्र यादव, ऐ. ऐ. वडा नं. ११ बस्ने अ. वर्ष ३९ को भरत प्रधान र ऐ. लहान न.पा.१ बस्ने अ. वर्ष ४३ को मनिष साहको साथबाट स्रोत नखुलेको रकम फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाइएको ।
निम्नः-
सि.न. |
नामथर |
भारु रू. |
नेपाली रु. |
कुल जम्मा रकम रु. |
१ |
सुरेन्द्र यादव |
रु.१५,०००/- |
रु.१,४४,०००/- |
रु. १,६८,०००/- |
२ |
भरत प्रधान |
रु.५,०००/- |
रु.२,०६,०००/- |
रु.२,१४,०००/- |
३ |
मनिष साह |
रु.९५,५००/- |
रु.१,१७,०००/- |
रु.२,६९,८००/- |
जम्मा
रकम |
रु.१,१५,५००/- |
रु.४,६७,०००/- |
रु.६,५१,८००/- |