सालको काठ नियन्त्रणमा
२०८०-०४-१९
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।४।१८ गते अं.२१:४५ बजेको
समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.७ स्थित महेन्द्र महतोको जग्गामा रहेको सालको
रुखहरू अपरिचित ब्यक्तिहरुले काटिरहेको छ भन्ने खबर अ.प्र.पोष्ट कसाहामा प्राप्त
हुना साथ प्र.स.नि. को कमाण्डमा र शस्त्र बेश क्याम्प गोलबजारबाट स.प्र.नि.को
संयुक्त टोली ऐ.२२:०० बजे उक्त ठाउमा पुगी अं.९ फिट लम्बाई र ६ फिट चौडाई भएको
गोलिया थान-३ र ९ फिट लम्बाई, ३ फिट चौडाई भएको गोलिया थान -५ गरी जम्मा ८ थान साल
काठको गोलिया अं.मु .रू ५,००,०००-। (पाँच लाख) बराबरको काठ नियन्त्रणमा लिई डिभिजन
वन कार्यालय लहानको टोली बोलाई जनप्रतिनिधीको रोहबरमा उक्त काठहरु ऐ.२३:०० बजे
वनको जिम्मा लगाईएको,काठ काटने व्यक्तिहरु हाल फरार रहेको खो.त.कार्य भईरहेको ।