सामान नियन्त्रणमा
२०८०-०४-२९
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०४।२८ गते अं. २०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. २५
सिर्सिया स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलनको टोलीले भन्सार छली
ल्याउँदै गरेको गाडीको विभिन्न पाठपुर्जा अं. मुल्य रु. ७०,०००।– (सतरी हजार)
बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई
बुझाएको ।