फरार प्रतिवादि पक्राउ
२०८०-०४-२९
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०४।२८ गते बेलुका अं. १८:३० बजेको समयमा जि.रौतहट राजपुर न.पा. वडा नं. ०५ (राजपुरफरहदवा) टोल बस्ने
रामआयोध्या साहको छोरा अं. वर्ष ३८ को रंजीत साह तेली मिति २०७५।०२।३० गते दर्ता
नं. २२४ जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादिलाई ईलाका प्रहरी कार्यालय राजपुर
रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि गएको टोलिले निजको होटल (पसल)बाट पक्राउ गरी
जि.प्र.का.रौतहट पठाईएको ।