मोटरसाईकल सहित सामान नियन्त्रण
२०८०-०४-३०
- A
- A-
- A+
धनुषा, मिति
२०८०/०४/२९ गते अं. १७:०० बजेको समयमा
जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १५ सिक्स लाईन स्थितमा BR32AB3752 नं.को मो.सा.मा लोड गरी भारतबाट नेपाल तर्फ भन्सार छली गरी चेक भेल-२० पिस
अं.मु. रू. १०,०००/-, लेजर लाईट-३०० पिस अं.मु. रू. १८,५००/-, मो.सा. को अं. मु. रू.
५०,०००/- बराबरको ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी हनुमाननगर धनुषाबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलिलाई देख्न साथ उक्त मो.सा.र समान छाडी
मानिस फरार भएकोमा उक्त समान र मो.सा.सहितको जम्मा अं.मु. रू. ७८,५००/- बराबरको
नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको ।