स्कारपियो गाडी भन्सार कार्यालयमा बुझाएको
२०८०-०४-३२
- A
- A-
- A+
१. सप्तरी, मिति
२०८०।०४।२८ गते जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.५ स्थित राजबिराज तिलाठी तर्फ
जाने पक्की सडकको पुर्व छेउमा जिल्ला प्रहरी कार्यालय सप्तरी र राजबिराज भन्सार
कार्यालय तिलाठी सप्तरीको संयूक्त गस्ती टोलीले
BR11J9624
नं.सेतो रङ्गको स्कारपियो गाडी अं.मु. रू. २५,००,०००/- (पच्चीस लाख
मात्र) बराबरको बेवारिसे अवस्थामा फेला पारी आवश्यक अनुसन्धान पश्चात उक्त गाडी ऐ.
३१ गते आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाईएको ।