अवैध भन्सार छलीका सामान नियन्त्रण
२०८०-०५-०१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०४।३२ गते अं. १५:४५ बजेको
समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१४ गण्डक चोक
स्थितमा प्र.चौ. गण्डक पर्साबाट
प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंजबाट नारायणघाट चल्ने विभिन्न
बसहरु चेकजाँच गर्ने क्रममा अं.मुल्य रु.३,९५,६००/- (तिन लाख पन्चानब्बे हजार छ सय
रुपैयाँ) बराबरको लत्ताकपडाहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.श्रीपुर,
पर्सामा पठाएको ।