फरार प्रतिवादी पक्राउ
२०८०-०५-०३
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०५।०३ गते अं. ०१:०० बजे प्र.चौ.औरही
सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको लगत नम्बर ७६०५०७८-c१-०२४७, फैसला मिती २०७९।०२।१९ गते, कैद ०-३-० महिना र जरिवाना ५,०००।- भएको चोरी
मुद्दाका फरार प्रतिवादी जिल्ला
सिरहा औरही गा.पा.४ बस्ने रामपुकार यादवको छोरा अं. बर्ष २५ को सुमन भन्ने सुवन
कुमार यादवलाई जिल्ला सिरहा औरही गा.पा.५
बजार बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहा पठाएको ।