सामान नियन्त्रणमा
२०८०-०५-०४
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।०३ गते अं. ०७:३० बजेको
समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६ भुटनदेवी स्थितबाट जि.प्र.का. पर्साबाट
सूचना संकलन, QRT
र अ.प्र.पोष्ट
ईनर्वागाँउबाट खटिएको संयुक्त टोलीले बिभिन्न किसिमका कपडाहरु अं. मुल्य रु.
१,२१,६००/- (एक लाख एक्काईस हजार छ सय रुपैयाँ) बराबरको सामान नियन्त्रणमा लिई
आवश्यक कारबाहीको लागी जि.प्र.का. पर्सामा राखिएको ।