सामान नियन्त्रणमा
२०८०-०५-०४
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०५।०३ गते अं. १४:०० बजेको
समयमा जिल्ला रौतहट परोहा न.पा. ९ स्थित प्र.चौ.रामपुरखाप, रौतहटबाट
प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार
छलि नेपाल तर्फ ल्याउँदै गरेको अं. मुल्य रु. १,०४,०००।– बराबरको कस्मेटिक
सामानहरू बरामद गरी ऐ. १६:०० बजेको समयमा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
गौरमा बुझाईएको ।