फरार प्रतिवादी पक्राउ
२०८०-०५-०४
- A
- A-
- A+
१.
सप्तरी, मिति
२०८०।०५।०३ गते अं. १६:४० बजेको समयमा जि. सप्तरी तिरहुत गा.पा. २ मैनाकडेरी
बस्ने नकवजनि चोरी मुद्दाको लगत नं. २३९७ को कैद १ महिना १५ दिन, जरिवान रु. २२५४
भएको फरार प्रतिवादी अं. बर्ष २३ को जय प्रकाश खंग मंडललाई निजको घर वतनमा प्र.
चौ. लोहजरा,
सप्तरीबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले पक्राउ गरी ई.प्र.का.
कंचनपुर सप्तरीमा पठाईएको ।