फरार प्रतिवादी पक्राउ
२०८०-०५-०४
- A
- A-
- A+
१.
सप्तरी, मिति
२०८०।०५।०३ गते अ. २२:४० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनि नं. पा. वडा नं. १ भारदह
बस्ने लुदाई चमारको छोरा मनोज राम भन्ने
मनोज कुमार राम (लागत नं. ३१८५, मुद्दा नं. ०७६-CL-००६६, जरिवाना रु. ५,०००।– (पाँच हजार मात्र) र कैद-१ महिना, मुद्दा- चोरी
अन्य, फैसला गर्ने अदालत-सम्मानित सप्तरी जिल्ला अदालत सप्तरी राजबिराज) भएको फरार
प्रतिवादी मनोज कुमार रामलाई ई.प्र.का. भारदह, सप्तरीबाट खटिगएको प्र.ना.नि. को टोलीले निजकै घरबाट
बाहिर बोलाई नियन्त्रणमा लिई ई.प्र.का. भारदहमा ल्याई राखेको ।