सामान, पिकअप सहित मानिस नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०५।०६ गते अं. ०७:०५ बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.२१ कार्यलय अगाडी ई.प्र.का. अमलेखगंज, बाराबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको
ना.३.च.८३९० न.को पिकअपलाई चेकजाँच गर्ने क्रममा अ. मु. रु. १,९४,४०५/- (एक लाख
चौरानब्बे हजार चार सय पाँच रुपैयाँ) बराबरको खुद्रा सामान बिल बिजक भन्दा फरक
भएकोले, सामान, पिकअप, पिकअप चालक जि. मकवानपुर नवलपुर
न.पा. ११ बस्ने बर्ष ३२ को उमेश सुवेदीलाई नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज
बारामा राखिएको ।