अबैध उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१.
धनुषा, मिति२०८०।०५।०६ गते अं. १७:४५ बजेको
समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ३ जलाद खोलामा अबैध रुपमा उत्तखन्न
भई रहेको भन्ने खबर ई.प्र.का. ढल्केवरमा प्राप्त हुन साथ प्र.नि. को कमाण्डमा टोली
खटिगई अवैध रुपमा उत्खनन् गर्दै गरेको ज १
त ८१९७ र ज १ त ९३५९ नम्बरको दुई वटा खाली ट्याक्टर नियन्त्रणमा लिई ई.प्र.का.
ढल्केवर धनुषामा ल्याई राखिएको ट्याक्टरको चालक फरार रहेको ।