खिया लागेको अवस्थामा कटुवा पेस्तोल फेला परेको
२०८०-०५-०७
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०५।०६ गते अं.१७:०० बजेको
समयमा जि.बारा सिम्रौनगढ न.पा.७ झवानी नजिकै रहेको धानको खेतको आलीमा स्थानिय
बालबालिकाहरु घाँस काट्ने क्रममा हतियार फेला परेको भनि स्थानियले ई.प्र.का.
सिम्रौनगढ बारामा खबर गर्ना साथ प्र.नि.को कमाण्डमा मुचुल्का सहितको अनुसन्धान
प्रहरी टोलि खटी गई खिया लागेको अवस्थामा रहेको कटुवा पेस्तोल (हतियार) फेला पारी
बरामद गरी ई.प्र.का. सिम्रौनगढ बारामा ल्याई राखिएको अन्य अनुसन्धान कार्य भईरहेको
।