अल्पसंख्यकसँग प्रहरी नामक नव-प्रवर्तनीय कार्यक्रम
२०८०-०५-०७
- A
- A-
- A+
१.
महोत्तरी, मिति २०८०।०५।०६ गते अं.०८:३० बजेको
समयमा जिल्ला महोत्तरी भंगाहा न.पा.०५ स्थितमा रहेको शिद्धपुर रेल्वे
स्टेशनको प्राङ्गणमा “अल्पसंख्यकसंग
प्रहरी नामक नव-प्रवर्तनीय कार्यक्रम” जि.प्र.का.महोत्तरीको आयोजनामा तालुक जिल्ला
प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्र. उ. प्रकाश मल्लको प्रमुख आतिथ्यतामा
कार्यक्रम सुरु भएको उक्त कार्यक्रममा ऐ. वडा
नं.०५ को वडा अध्यक्ष शिव कुमार महतो, समुदायका स्थानिय मानिसहरु गरी अं. १५०
जनाको संख्यामा उपस्थित भई कार्यक्रम सुरु भएको, उक्त स्थानमा प्र.चौ.सितापुर
महोत्तरीबाट प्र.ना.नि को कमाण्डमा टोली खटि गएको उक्त कार्यक्रम ऐ. ११:३० बजे समाप्त भएको ।