चोर नियन्त्रणमा लिएको
२०८०-०५-०८
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०५।०७ गते अ.०१:०० बजेको समयमा जिल्ला बारा गढीमाई नगरपालिका वडा न. ८
ब्रम्हपुरी बस्ने रक्षा प्रसाद यादवको घरमा अमलेश कुमार यादव र राम बिनय यादव
सुतिरहेको अवस्थामा २ थान मोबाईल हराएको भनि निजहरुले ऐ. १३:००
बजेको समयमा प्रहरी चौकी बरियारपुर बारामा निवेदन दिएको हुँदा ऐ. १५:३० बजे प्र.स.नि. को टोली खटी गई शंका लागी निम्न
मानिसहरुसंग सोधपुछ गर्दा निजहरुले उक्त मोबाईल सेट चोरी गरेको तथा निजहरुको साथबाट
समेत फेला परेकोमा निजहरुलाई नियन्त्रणमा लिई मोबाईल सेट सहित आवश्यक कार्वाहीको
लागी जि.प्र.का बारा तर्फ पठाईएको ।
निम्नः-
१.
जिल्ला बारा महागढीमाई नगरपालिका वडा न. ०८
बस्ने प्रयाग महतोको छोरा अ. बर्ष १७ को धिरज कुमार महतो ।
२.
ऐ.ऐ. बस्ने सिकेन्द्र कुशवाहाको छोरा अ. बर्ष
१७ को रोहीत कुशवाहा ।
ऐ.ऐ. बस्ने राम सिंह
प्रसाद यादवको छोरा बर्ष १६ को धिरज कुमार यादव ।