फरार प्रतिवादी पक्राउ
२०८०-०५-०८
- A
- A-
- A+
१.
धनुषा, मिति२०८०।०५।०७ गते अं. ११:०० बजेको
समयमा जिल्ला धनुषा सहिदनगर न.पा. १ कुमकरण टोल बस्ने अं. वर्ष ६५ को राम
चन्द्रेश्रर यादव र निजको छोरा अ. वर्ष ३५ को राजषी राम यादव सहित निज फरार
प्रतिवादीहरूले जाहेरवालाको सासु दुखनी देवि यादवलाइ कुटपिट गरी ई.प्र.का. सबैला
धनुषामा कुटपिट तथा अंगभंग मुद्दाका फरार
प्रतिवादीहरुलाई पक्राउ गरी अ.प्र.पोष्ट खरियानी धनुषामा ल्याई ई.प्र.का. सबैला
धनुषा तर्फ पठाइएको उक्त स्थानमा अ.प्र.पोष्ट खरियानीबाट प्र.स.नि.को कमाण्डमा टोलि
खटि गएको ।
सप्तरी, मिति २०८०।०५।०७
गते अ. १७:०० बजेको समयमा जिल्ला
सप्तरी ह.क.न.पा ७ जोगिनिया टोल बस्ने मुद्दा शीर्षक न खुलेको लगत नं. १५४० को जरिवाना २२५/- भएको
फरार प्रतिवादी अं. वर्ष ५५ को डम्बर
मंडललाई निज को घर वतनमा ई.प्र.का. हनुमाननगर सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा
खटिएको टोलिले पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा पठाईएको ।