फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०५-१०
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।०९ गते अं. १४:०० बजेको
समयमा जिल्ला पर्सा बि.म.न.पा-८ घण्टाघर स्थितमा अ.प्र. पोष्ट घण्टाघर, पर्साबाट
खटिएको प्रहरी टोलीले बैंकिङ कसुर (चालु) मुद्दाको फरार प्रतिवादी जिल्ला रौतहट
कडहरिया न.पा.-१ भसेडवा बस्ने बर्ष-५३ को जयलाल दास तत्मालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा
ल्याई राखिएको ।