श्रोत नखुलेको रकम नियन्त्रणमा
२०८०-०५-१२
- A
- A-
- A+
१.
महोत्तरी, मिति २०८०।०५।११ गते अं.०८:३० बजेको
समयमा जिल्ला महोत्तरी मटिहानी न.पा.०३ प्रतापि बाबा मंन्दिर अगाडी जनकपुर मटिहानी
सडक खण्डमा विशेष सुराकिहरुको आधारमा जि.प्र.का.बाट खटिएको सादा पोसाको प्रहरी
टोली र प्र.चौ.धिरापुर महोत्तरीबाट प्र.स.नि को कमाण्डमा खटि गएको संयुक्त टोलीले
चेक प्वाईन्ट थापि चेक जाँच गर्दा निम्न स्थान बस्ने निम्न मानिसको मो.सा.ज १२ प
१६४४ नं.को मो.सा.को सिट मुनि लुकाई छिपाई गरी ल्याउँदै गरेको श्रोत नखुलेको
नेपाली रु.२६,२०,०००।– , मो.सा. र मानिस
सहित नियन्त्रणमा लिई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि तालुक कार्यालयमा
पठाएको ।
निम्नः-
१.
देश भारत जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर
वडा नं.०४ बस्ने भोला साहको छोरा अं.बर्ष २६ को सुमित साह
२.
ज १२
प १६४४ नं.को
glamber मो.सा. थान -१
३.
नेपाली रुपैयाँ रु.१,०००।– को नोट थान २,५००।–
गरी जम्मा .रु.२५,००,०००।–
४.
नेपाली रुपैयाँ रु.१००।–को नोट थान ९००।– गरी
जम्मा .रु.९०,०००।–
५.
नेपाली रुपैयाँ रु.५०।–को नोट थान ६००।– गरी
जम्मा .रु.३०,०००।–
जम्माः-रु.२६,२०,०००।–
(छब्बिस लाख बिस हजार) रहेको ।