फरार प्रतिवादी पक्राउ
२०८०-०५-१७
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०५।१६गते १८:१५ बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.४ स्थित ई.प्र.का.
मिर्चैया सिरहाबाट प्रं.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले अभद्र ब्यवहार मुद्धामा
वारदात पश्चात फरार प्रतिवादी .ऐ.ऐ.बस्ने सियाराम यादवको छोरा बर्ष ४० को उपेन्द्र
कुमार यादवलाई निजकै गाँउ, घरबाट फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई, आवश्यक
कार्वाहीको लागि जि.प्र.का. सिरहा पठाउने कार्य भईरहेको ।