सामान नियन्त्रणमा लिएको
२०८०-०५-१७
- A
- A-
- A+
पर्सा, मिति २०८०/०५/१६ गते अं.१९:३० बजेको समयमा
जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेट स्थित सडकमा
प्र.चौ.ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपालबाट चोरी निकासी गरी लुकाई
छिपाई भारतको रक्सौल तर्फ लाँदै गरेको अवस्थामा सेक्स टोय ५ कार्टुन (११७० पिस) सामानहरु अं.मुल्य रू. २,९२,५००।-
(दुई लाख बयानब्बे हजार पाँच सय) बराबरको नियन्त्रणमा लिई व.प्र.का विर्ता पर्सामा
बुझाएको ।