फरार प्रतिवादी पक्राउ
२०८०-०५-१८
- A
- A-
- A+
सिरहा, मिति २०८०।०५।१७
गते अं. १३:३० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा.४ मझौलिया टोल बस्ने भोला
यादवको छोरा बर्ष ७३ को मुर्तिलाल यादव भन्ने मुरैतलाल यादव ठगी मुद्दामा बारदात
पश्चात फरार रहेको प्रतिवादीलाई ई.प्र.का. कल्याणपुर सिरहाबाट प्र.ना.नि. को कमाण्डमा
खटिएको टोलीले निजकै घरबाट हिंडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का.
कल्याणपुरमा ल्याई ई.प्र.का. मिर्चैयामा पठाईएको ।