अवैध सामान नियन्त्रणमा
२०८०-०५-२१
- A
- A-
- A+
बारा, मिति
२०८०/०५/२० गते अं.२३:५० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ तिनकुने चौक
स्थित प्र. चौ. पथलैयाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले
महोत्तरीबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा.प्र.०३-००१ख २६७७ नं.को यात्रु बाहक
बसलाई रोकी चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको बिजुलीको सामान तथा लत्ता
कपडाहरु अं.मुल्य रू. १,४४,०००/- (एक लाख चौवालिस हजार) बराबरको सामान नियन्त्रणमा लिई प्र.
चौ.पथलैयामा राखिएको,बस आफ्नो गन्तव्य तर्फ गएको ।