विचौलिया नियन्त्रणमा
२०८०-०५-२२
- A
- A-
- A+
धनुषा, मिति
२०८०/०५/२१ गते अं.१५:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ मालपोत तथा
भुमी सुधार कार्यालय जनकपुरमा जिल्ला महोत्तरी वलवा न.पा. ४ बस्ने वर्ष ४५ को राजकुमार साह(लेखनदास)ले जग्गा धनि जिल्ला महोत्तरी औरहि न.पा. ४ बस्ने बलदेव ठाकुर को छोरा
वर्ष ३० को रामललित ठाकुरसंग जग्गा राजिष्टरी पास गराई दिन्छु भनि रु.
३,५०,०००(तीन लाख पचास हजार) लिएकोमा हालसम्म जग्गा रजिष्टर नगराई दिएको भन्ने
जानकारी प्राप्त हुना साथ जि.प्र.का. धनुषाबाट खटिएको प्र.स.नि.को टोली खटि गई निज
वर्ष ५२ को राजकुमार साहलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई राखिएको ।