घरेलु मदिरा सहित मो.सा. नियन्त्रणमा
२०८०-०५-२४
- A
- A-
- A+
धनुषा, मिति
२०८०/०५/२३ गते अं. १२:३० बजेको समयमा जिल्ला धनुषा औरही गा.पा.१ पौडेश्वर गाँउ
स्थितमा पूर्वबाट पश्चिम तर्फ ज.८प.२३३९
नं. को मो.सा.मा घरेलु मदिरा बोकी ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी कपिलेश्वरबाट
प्र.स.ह. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा उक्त मो.सा. र
मदिरा छाडि मानिस फरार भएकोमा उक्त मो.सा. र मदिरा नियन्त्रणमा लिई प्र.चौ.
कपिलेश्वरमा ल्याई तालुक जि.प्र.का. धनुषामा पठाइएको ।
निम्न:
१.
घरेलु मदिरा- अं.७० लिटर
२.
ज.८प.२३३९ नं.को मो.सा. अं.मु.रू.१,५०,०००/-