स्कारपियो भन्सार कार्यालय राजबिराजमा बुझाएको
२०८०-०५-२५
- A
- A-
- A+
सप्तरी, मिति
२०८०।०५।२४ गते बिहान अं.०२:०० बजेको समयमा जि.प्र.का. सप्तरीबाट खटि गएको प्रहरी
चेकिङ टोलिले जिल्ला सप्तरी राजबिराज न.पा. वडा
नं.२ स्थित सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरूलाई चेक जाँद गर्ने क्रममा
पूर्व हनुमान नगरबाट पश्चिमम राजबिराज तर्फ एक जना अपरिचित व्यक्तिले WB77 7000 नं.कालो रङ्गको स्कार्पियो गाडी चलाई ल्याईरहको अवस्थामा प्रहरी चेकिङ
टोलीलाई देख्न साथ उक्त नम्बरको गाडी स्थानमा छाडी चालक भागी फरार भएकोले सो गाडीको
ढोका खोली चेकजाँच गर्दा गाडीको कुनै कागजातहरू फेला नपरेकोले उक्त गाडी बरामद गरी
जि.प्र.का. सप्तरीमा ल्याई ऐ.१२:५० बजे आवश्यक कारवाहीको भन्सार कार्यालय राजबिराज
सप्तरीमा बुझाएको ।
निम्नः-
१.ईन्जिननं.GC74C45100, चेचिसनं.MA1TB2GCK72C72C72857भएकोअं. मुल्य रू.७,००,०००/-
(सात लाख मात्र) बराबरको WB77 7000 नं. कालो रङ्गको
स्कार्पियो गाडी थान -१ ।