ट्रक नियन्त्रणमा लिएको
२०८०-०५-२६
- A
- A-
- A+
पर्सा, मिति २०८०।०५।२५ गते अं.२२;३० बजेको समयमा जि.पर्सा बिरगंज
म.न.पा १४ गण्डक चोक चेकप्वाईन्ट ना ८ ख
६१७१ नं. को ट्रकमा बिल बिजक भन्दा बढी खुद्रा समान रहेको भनि शंका लागी जि.प्र.का.
पर्साको सुचना संकलनको टोलीले नियन्त्रणमा लिई अवश्यक अनुसन्धानको लागी जि.प्र.का.
पर्सामा ल्याएको ।