फरार प्रतिबादी पक्राउ
२०८०-०५-२७
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०५।२६ गते अ.०७:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१४ पिपरा बस्ने
चोकट राउत कुर्मीको छोरा बिगो भरीभराउ (चालु) मुद्दाको फरार प्रतिवादी बर्ष ४५ को
बिशेश्वर प्रसाद कुर्मीलाई प्रहरी चौकी गण्डकबाट खटिएको प्र.स.नि.समेतको टोलिले
पक्राउ गरी आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा पठाईएको ।