विचौलिया नियन्त्रणमा
२०८०-०५-२७
- A
- A-
- A+
धनुषा, मिति २०८०/०५/२६ गते अं. ०९:३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा.१४ मुजेलिया यातायात
कार्यालय एरियामा जि.प्र.का. धनुषाबाट प्र.स.नि. दशरथ प्रसाद यादवको कमाण्डमा
खटिएको टोलीले सेवाग्राही जिल्ला महोत्तरी मटिहानी न.पा.४ बस्ने अं. वर्ष ४८ को
मो. ईसराफुल राईनसंग देश भारत जिल्ला मधुवनी
थाना पिप्रोण- ४ बस्ने अं.वर्ष २३ को प्रभाकर मिश्राले सवारी चालक अनुमती
पत्र बनाई दिन्छु भनी रु.१८,०००/- लिएको
भन्ने जानकारीको अधारमा निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई राखिएको
।