गाई हत्या काण्डको बिरोधमा कार्यक्रम
२०८०-०५-२९
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०५।२७ गते अं. १३:४० बजेको समयमा जिल्ला रौतहट गौर न.पा.१ राम जानकी
धर्मशालाबाट बिश्व हिन्दु परिषद नेपालको आयोजनामा धरानमा गाई हत्या काण्डको
बिरोधमा बिश्व हिन्दु परिषद नेपालको जिल्ला अध्यक्ष रामशंकर यादवको नेत्तृत्वमा
अं. ३०।३५ जनाको संख्यामा उक्त –याली शुरु भई ऐ. १४:१० बजेको समयमा बि.पि.चौकमा
कोण सभामा परिणत तितर बितर भएको , उक्त
स्थानमा जि.प्र.का.रौतहटबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गएको ।