भन्सार छलीको सामनहरु नियन्त्रणमा लिएको सम्बन्धमा
२०८०-०५-२९
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०५।२७ गते अं०९;०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.६ ६ नं गेट र
ऐ.ऐ.१६ रजतजयन्ती चोक स्थितमा रक्सौलबाट बिरगंज तर्फ भन्सार छली ल्याउदै गरेको
निम्न सामनहरु जि.प्र.का.पर्साबाट खटिएको सुचना संकलन र QRT टोलीले
नियन्त्रणमा लिई जि.प्र.का.पर्सा कन्ट्रोलमा ल्याई बुझाएको ।
निम्नः-
१)
जेन्स सुटको कपडा-११ थान अं मुल्य
रु.१५,०,०००।–(एक लख पचास हजार)
२)
रेडबुल ९६ पिस अं मुल्य रु.१५,०००।–(पन्ध्रा
हजार)
जम्मा अं.मुल्य
रु.१,६५,०००।–(एक लाख पैंसठ्ठी हजार मात्र)