अवैध औषधी सहित मानिस नियन्त्रणमा
२०८०-०५-२९
- A
- A-
- A+
धनुषा,मिति
२०८०/०५/२७ गते अं.१३:३० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा.२ जटही चोक चेक प्वाईन्ट स्थितमा ई.प्र.का.लग्माबाट
प्र.ह.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले जट्ही बाट जनकपुर तर्फ जादै गरेको अटोमा
सवार जिल्ला धनुषा नगराईन न.पा.५ गंगुली बस्ने विनोध झाको छोरा अं.वर्ष २३ को सुरज
झालाई चेकजाच गर्दा निजको साथमा रहेको झोलामा निम्न अवैध औषधीहरु फेला पारी निज
सुरज झा समेतलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखिएको ।
निम्न
औषधीहरुः-
१.PREGENOT KIT- 16 पत्ता
२.JDNEGRARED 100 Mg को ५५ पत्ता
३. JDNEGRA 100 Mg को ६० पत्ता
४.KT-5 DERN 60 पिस
५.DERMIHERN OCT 25 पिस
६.COREX- 2 वोतल
जम्म अं.मुल्य
रु.५,०००/- बरावरको ।