प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share


१.      सिरहा, मिति २०८०/१२/१४ गते अं. २१:०० बजेको समयमा इ.प्र.का. लहानबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. सिरहा लहान न.पा. २ दुध डेरी स्थित ऐ. लहान न.पा. २ बस्ने  राम नारायण महतोको छोरा वर्ष ३५ को संजय कुमार महतोलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, Buprenorphine  ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १ पत्ता (१५ पिस) ला.औ. फेला परेकोले उक्त ला.औ सहित निज संजय कुमार महतोलाई नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      सप्तरी, मिति २०८०।१२।१४ गते २०:३० बजेको समयमा जि. सप्तरी बोदेबर्साईन न.पा. ९ स्वर्णपट्टी स्थितमा इ.प्र.का. बोदेबर्साईनबाट खटिएको प्रहरी गस्ति टोलिले सवारी साधनलाई रोकी चेकजाँच गर्दा भाडाको टेम्पुमा आउँदै गरेको जि. सप्तरी बोदेबर्साईन न.पा. २ नेङगडा बस्ने सिताराम चौधरीको छोरा बर्ष २३ को ओम प्रकाश चौधरीको साथमा रहेको झोलाबाट ONEREX COUGH SYRUP 100 ML को ४६ बोतल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज ओम प्रकाश चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    २.      धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२५

१. सिरहा, बरियारपट्टी गाउँपालिका-३ हवलदार चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका-०१ दरहिया टोल बस्ने चलितर ठाकुरको छोरा अन्दाजी बर्ष २६ को कासिन्द्र ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय बरियारपट्टी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २. सप्तरी, सप्तकोशी नगरपालिका-०१ हेडबाँन्ध स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २२० ग्राम सहित १ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-०१ बस्ने खड्क बहादुर कार्कीको छोरा अन्दाजि बर्ष  ४३ को भुपराज कार्की रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२५

१. सिरहा, बरियारपट्टी गाउँपालिका-३ हवलदार चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरहि गाउँपालिका-०१ दरहिया टोल बस्ने चलितर ठाकुरको छोरा अन्दाजी बर्ष २६ को कासिन्द्र ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय बरियारपट्टी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २. सप्तरी, सप्तकोशी नगरपालिका-०१ हेडबाँन्ध स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २२० ग्राम सहित १ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-०१ बस्ने खड्क बहादुर कार्कीको छोरा अन्दाजि बर्ष  ४३ को भुपराज कार्की रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।