फरार प्रतिवादी पक्राउ
२०८१-०१-२५
- A
- A-
- A+
१. सिरहा,
मिति २०८१।१।२५ गते अं. ०७:३५ बजेको समयमा सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जि.
सिरहा गोलबजार न.पा.३ जम्दह भाङवारी बस्ने रामेश्चर सदाको छोरा अं. वर्ष २८ को
चंखे सदालाई इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट पक्राउ
गरी इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।