लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०६।०९
अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया
सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ
जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा
उक्त मो.सा. चालक र पछाडी सवार निम्न
स्थान बस्ने निम्न ला.औ. फेला पारी
नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित ३ जना
मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।
निम्न:
१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को
अंकित सिंहको साथबाट केही फेला नपरेको ।
२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं.
वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला
परेको ।
३)
सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको
साथबाट १ सानो पुरिया गांजा फेला परेको ।