लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१६
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।१५ गते अं. १६:०० बजेको समयमा जिल्ला
पर्सा छिपहरमाई गा.पा. ४ बन्जारी स्थितबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको साईकल
यात्री ई.प्र.का भीष्वा बन्जारी पर्साबाट प्र.स.नि.को कमाण्डमा खटि गएको स्वीप
अपरेशन गस्ति टोलिले साईकल यात्रीलाई रोकि चेकजाँच गर्दा साईकलको पछाडि बोरामा
निम्न ला.औ. बरामद गरी उक्त ला.औ., साईकल यात्री ऐ. ऐ. तुल्सीबर्वा बस्ने वर्ष ५५
को राज किसोर साह कानुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि
ई.प्र.का.पोखरीया पठाएको ।
निम्नः-
१.
Lirenzyme
250 ml को 20 बोतल
२.
Iron
with folic acid syrup 300 ml को २० बोतल
३.
Novizyme
200 ml को २० बोतल
४.
phensedyl
Dx 100 ml को २० बोतल
५.
Alkof
orange 100 ml को २० बोतल
६.
साईकल थान १