लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८
- A
- A-
- A+
पर्सा, मिति २०८०।१०।१७ गते ११:४० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ भानु चोक स्थितमा ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र प्र.चौ. बसपार्कबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको देश भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण पञ्चायत ११ रमगढवा बस्ने बिजय प्र. साहको छोरा बर्ष २४ को धिरज कुमार साहले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको ला.औ. डाईजोपाम ३०० पिस, फेनारगन ३०० पिस र नुर्फिन ३०० पिस गरी जम्मा ९०० पिस ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का.पर्सामा पठाईएको ।