लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१९
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।१०।१८
गते अं. १३:३०बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ कार्यालय अगाडी प्र.चौ. गोरखकालीबाट
प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ् टोलिले चेकजाँच गर्ने क्रममा भारतको सोनवर्सा
तर्फबाट मलंगवा तर्फ आउँदै गरेको प्र.२-०३-००४ प.५६१७ नम्बरको मो.सा.लाई शंका लागि
चेकजाँच गर्दा मो.सा. चालक जि. सर्लाही लालबन्दी न.पा. ९ बस्ने विष्णु अधिकारीको
छोरा अं. वर्ष २५ को विनोद अधिकारीले लगाएको हेलमेट भित्र NITRAVET-10
लेखिएको १ पत्ता (१५ पिस मध्ये २ खालि जम्मा १३ पिस) र SMON
PLUS CAPSULS नामक प्रतिबन्धित ला.औ. १६ पिस फेला परेको हुँदा ला.
औ. सहित मो.सा. चालक विनोद अधिकारी, मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २५ को
मिलन थापा र मो.सा. समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का.
सर्लाहीमा पठाईएको ।