प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share


१.      धनुषा, मिति २०८०।१०।२४ गते २०:३५ बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. २५ लोहना स्थितमा प्रहरी चौकी डेवडियाबाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. धनुषा सहिदनगर न.पा. ५ पचहर्वा बस्ने राम किशोर मुखियाको छोरा वर्ष २४ को रुपेश मुखियालाई चेकजाँच गर्दा निजको  साथबाट NITRAVET-10 लेखिएको ट्याब्लेट ३४ पत्ता (५१० पिस) र EXIPLON SYRUP लेखिएको ४ पिस ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार