लागु औषध सहित मानिस नियन्त्रण
२०८१-०१-१३
- A
- A-
- A+
१.
सिरहा, मिति २०८१।०१।१२ गते १६:३० बजेको समयमा जि. सिरहा लहान न.पा. ९ राम मन्दिर चोक स्थित प्रहरी चौकी
लहानबाट खटिएको प्रहरी गस्ति टोलिले राम मन्दिर देखि खुट्टि खोला तर्फ पैदल आईरहेको
ऐ. लहान न.पा. १० ग्रामिण चोक बस्ने भागवत यादबको छोरा बर्ष २० को पबन यादबलाई
शंका लागि चेकजाँच गर्दा निजको साथबाट सिरिन्ज थान ३,
Buprenophine
Injection २ एम्पुल, Hydrochloride
Injection २ एम्पुल, Diazepam
Injection २ एम्पुल र धारिलो चक्कु थान १ फेला परेकोले निजलाई उक्त ला.औ.
सहित नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।