लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-१३
- A
- A-
- A+
१.
पर्सा बिरगंज म.न.पा. १६ रजकजयन्ति चोक स्थितबाट
लागु औषध डाइजोपाम २ पिस, फेनारागन २ पिस, नुरफिन २ पिस, नाईट्राभटे ट्याब्लेट १२ पिस सहित जिल्ला तन्हुँ भानु न.पा. १ डुम्री भन्सार बस्ने दिपक
गन्धर्वको छोरा अं बर्ष २२ को सोबाम गन्धर्वलाई प्रहरी चौकी ईनर्वा पर्साबाट
खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रम्मा प्रहरीले नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, सोनमा गा.पा.३
सर्लाही र सम्सी हुलाकी राजमार्ग भन्दा १०० मिटर उत्तर मरहा खोलाको किनार स्थितमाबाट अं.१० कि.जि ला.औ.गाँजा र BR 30 M 7970 नम्बरको मो.सा.
सहित देश भारत जिल्ला सितामढि भेडहिया ग्राम पञ्चायत
वडा नं.५ भगवतिपुर बस्ने अं.बर्ष ६० को शिवजि साहलाई प्रहरीले नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा, धनगढिमाइ न.पा.
वडा नं.८ कसहा स्थितबाट गोप्य सुचनाको आधारमा ब्राउन सुगर जस्तो देखिने
खैरो रङको पदार्थ ४.९० मिलिग्राम , गाँजा अं. २० ग्राम र मधेश प्रदेश
०१-००४ प २५५५ नं. को मो.सा. सहित जिल्ला सिरहा धनगढिमाइ न.पा. वडा नं. ७ कसहा
बस्ने रामदेब महतोको छोरा अं.बर्ष २२ को अंकेश महतो, ऐ.ऐ. ८ कसहा बस्ने रामनारायण
राय आमातको छोरा अं. बर्ष २४ को लालु राय आमात र ऐ.ऐ. ९ मुसहरनिया बस्ने प्रमोद साह सुनवारको
छोरा अं. बर्ष २१ को पवन साह सुनवारलाई प्रहरीले नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।