लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-१७
- A
- A-
- A+
१.
सिरहा, नवराजपुर गा.पा ५ कुसुण्डी स्थितबाट लागु
औषध promethazine
hydrochloride injection 2ml लेखिको ३५ एम्पुल, Diazepam injection 2ml लेखिएको ३५ एम्पुल, Buprenorphine injection 2ml
लेखिको ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल र Nitravet -10 लेखिएको ३० पिस ट्याप्लेट सहित जिल्ला सप्तरी
खडक न.पा. ११ बस्ने रजु मण्डलको छोरा बर्ष अं. ३१ को राजा राम मण्डललाई इलाका प्रहरी कार्यालय
झाझपट्टी र वि.ओ.पि नवराजपुरबाट खटीएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रम्मा
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।