लागु औषध गाँजा नियन्त्रणमा
२०८२-०१-०४
- A
- A-
- A+
जिल्ला, सर्लाही मलंगवा नगरपालिका-१० हुलाकी सडक
खण्ड टावर चौक देखि २०० मिटर उत्तर
स्थितमा दक्षिण तर्फ बाट BR06T 9293 नम्बरको
सानो सुजिकी कार आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको
चेकीङ टोलीलाई देखि कार परै रोकी चालक फरार भएको प्रहरी टोलीले उक्त कारलाई
खानतलासी गर्दा ९० किलो ग्राम गाँजा फेला
परेको हुँदा नियन्त्रणमा लिई फरार चालकलाई खोजतलास र आवश्यक अनुसन्धान गरिरहेको छ
।