लागु औषध गाँजा सहित दुई जना मानिस पक्राउ
२०७८-१०-१४
- A
- A-
- A+
पक्राउ विवरण
(क) अभियुक्त : सुरेश दास
उमेर : ३५ वर्ष
ठेगाना : जि. पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.१
(ख) अभियुक्त : दसाही दास
उमेर : ४२ वर्ष
ठेगाना : भारत विहार, जि. मोतिहारी भेलाही थाना वडा नं.१
पक्राउ मिति : २०७८।१०।१३ गते ।
मुद्दा : लागु औषध सम्बन्धी कसूर ।
बरामद : गाँजा ८१ किलो
निजहरुलाई नियन्त्रणमा लिई ई.प्र.का.पोखरिया, पर्साबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।