अवैध गाँजा खेती फडानी तथा नष्ट गरिएको
२०८२-०९-०६
- A
- A-
- A+
१.
महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०१
स्थितबाट अन्दाजी १० बिघामा लगाएको अं. ३०,०००।– (तिस हजार) मुल्य बराबरको गाँजा
खेती शुक्रबार बिहान प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट
खटि गएको ४२ जनाको प्रहरीको टोलीले उक्त स्थानमा लगाएको गाँजा खेती फडानी तथा नष्ट
गरेको हो ।