लागु औषध सहित १ जना मानिस पक्राउ
२०७८-११-०४
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर : सुजन मोक्तान
उमेर : ३० वर्ष
ठेगाना : जि.मकवानपुर राक्सीराङ गा.पा.वडा नं.४
पक्राउ मिति : २०७८।११।०३ गते ।
मुद्दा : लागु औषध सम्बन्धी कसूर ।
समान बरामत : प्रदेश नं.२-०३-००७ प ६९९० नंम्बरको कालो रातो रंगको 220 CC को पल्सर मोटरसाइकल र लागु औषध अफिम जस्तो देखिने लेदो पदार्थ ९ के.जी.३०० ग्राम
साथै प्रदेश नं. २-०३-००७ प ६९९० नं.को कालो रातो रंगको 220 CC को पल्सर मो.सा. चालक छाडी भागी फरार रहेकोमा चालकको पहिचान भईसकेको हुँदा खोजतलास कार्य भइरहेको ।